Section 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम "वन ऐन २०७६" रहेको छ।
(२) यो ऐन प्रमाणीकरण भएको आठौँ दिनदेखि प्रारम्भ हुनेछ।